हवाई लिफ्टिङ सेवालाई प्रभावकारी बनाइने
मङ्गलबार, १० जेठ २०७९, १७ : ५८

विकट क्षेत्रका महिलालाई सुत्केरी गराउन हवाई लिफटिङ सेवालाई प्रभावकारी बनाइने भएको छ । विकट गाउँमा सुत्केरी हुने समस्या भएका महिलालाई दिइँदै आएको हवाई लिफ्टिङ सेवालाई थप प्रभावकारी बनाउन थालिएको हो ।
मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले हवाई लिफ्टिङ सेवालाई सरकारले प्राथमिकता दिने बताइन् ।
त्यस्तै, बालबालिकाको पोषणसम्बन्धी विषेश कार्यक्रम ल्याइने समेत राष्ट्रपति भण्डारीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
-
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा
-
सोमबार प्रचण्ड सुर्खेत आउँदै, वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुने
-
भारतविरुद्ध आक्रमणको घोषणालगत्तै पाकिस्तानी प्रधानमन्त्रीले बोलाए कमान्ड प्राधिकरणको बैठक
-
शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा