हवाई लिफ्टिङ सेवालाई प्रभावकारी बनाइने
मङ्गलबार, १० जेठ २०७९, १७ : ५८
विकट क्षेत्रका महिलालाई सुत्केरी गराउन हवाई लिफटिङ सेवालाई प्रभावकारी बनाइने भएको छ । विकट गाउँमा सुत्केरी हुने समस्या भएका महिलालाई दिइँदै आएको हवाई लिफ्टिङ सेवालाई थप प्रभावकारी बनाउन थालिएको हो ।
मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले हवाई लिफ्टिङ सेवालाई सरकारले प्राथमिकता दिने बताइन् ।
त्यस्तै, बालबालिकाको पोषणसम्बन्धी विषेश कार्यक्रम ल्याइने समेत राष्ट्रपति भण्डारीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु