थप अध्ययनपछि काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माण प्रक्रिया अघि बढ्ने
मङ्गलबार, १० जेठ २०७९, १७ : २०
सरकारले काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना तयार गर्ने भएको छ । साथै सरकारले काठमाडौ उपत्यकाको बाहिरी चक्रपथको थप अध्ययन गरी निर्माण प्रक्रिया अगाडी बढाउने भएको छ ।
मंगलबार सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौ उपत्यकाको बाहिरी चक्रपथको थप अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाउने बताएकी हुन् । त्यस्तै सरकारले काठमाडौ उपत्यकाभित्र पहिचान गरिएका स्थानहरूलाई नयाँ शहरका रुपमा विकास गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या