अजोड इन्स्योरेन्सको सीईओमा खत्री निरन्तर
मङ्गलबार, १० जेठ २०७९, १७ : ०६
अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुमार बहादुर खत्रीको कार्यकाल थप गरिएको छ । कम्पनीको गत वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नै सीईओमा निरन्तरता दिने निर्णय भएको थियो ।
सो निर्णय बीमा समितिमा पेश भएकोमा समितिबाट स्वीकृत भई सोमबार पत्र प्राप्त भएर पुनः ४ बर्ष कार्यकालको पदभार सम्हालेको कम्पनीले विज्ञप्तिमार्फत नजाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
-
शुभकार्य वा यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध