शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्सको सीईओमा खत्री निरन्तर

मङ्गलबार, १० जेठ २०७९, १७ : ०६
मङ्गलबार, १० जेठ २०७९

अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुमार बहादुर खत्रीको कार्यकाल थप गरिएको छ । कम्पनीको गत वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नै सीईओमा निरन्तरता दिने निर्णय भएको थियो । 

सो निर्णय बीमा समितिमा पेश भएकोमा समितिबाट स्वीकृत भई सोमबार पत्र प्राप्त भएर पुनः ४ बर्ष कार्यकालको पदभार सम्हालेको कम्पनीले विज्ञप्तिमार्फत नजाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप