विदेशी लगानी आकर्षित गर्न सरकारले स्वचालित रुट प्रणाली अवलम्बन गर्ने
मङ्गलबार, १० जेठ २०७९, १६ : ५९

सरकारले विदेशी लगानी आकर्षित गर्न उद्योग बाणिज्य र कम्पनी प्रशासनमा स्वचालित रुट प्रणाली अवलम्बन गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै विदेशी लगानी भित्र्याउन स्वचालित रुट प्रणाली अवलम्बन गर्न सुरु गर्ने बताएकी हुन् । त्यस्तै सरकारले उद्योग प्रशासन सरल र लगानीमैत्री बनाउने पनि पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड