विदेशी लगानी आकर्षित गर्न सरकारले स्वचालित रुट प्रणाली अवलम्बन गर्ने
मङ्गलबार, १० जेठ २०७९, १६ : ५९
सरकारले विदेशी लगानी आकर्षित गर्न उद्योग बाणिज्य र कम्पनी प्रशासनमा स्वचालित रुट प्रणाली अवलम्बन गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै विदेशी लगानी भित्र्याउन स्वचालित रुट प्रणाली अवलम्बन गर्न सुरु गर्ने बताएकी हुन् । त्यस्तै सरकारले उद्योग प्रशासन सरल र लगानीमैत्री बनाउने पनि पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा