शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आगामी २ वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबास समाधान गरिने

मङ्गलबार, १० जेठ २०७९, १६ : ५२
मङ्गलबार, १० जेठ २०७९

सरकारले आगामी २ वर्षभित्र सुकुम्बासी,भुमिहिन र अव्यवस्थित बसोवासलाई समाधान गरिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपतिले मुलुकभरका सुकुम्बासी र अव्यवस्थित बसोवासलाई व्यवस्थित गरिने बताएकी हुन् ।

विपन्न परिवारलाई संरक्षण गरेर गरिबीको दुष्चक्रबाट बाहिर ल्याउने नीति अख्तियार गरिने भएको छ। बाँकी भएका मुत्त कमैया, हलिया, कमलरी र हरुवा चरुवा मुक्त गर्न तीन तहका सरकारले समन्वय गरेर उत्पादन र रोजगारी क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप