ad
x
फोटो

राष्ट्रपति संसद भवन जाँदा बानेश्वरमा जे देखियो (तस्बिरमा हेर्नुस्)

person explore access_timeजेठ १०, २०७९ chat_bubble_outline0
फोटो-सुवास श्रेष्ठ

 राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पुगेकी छन् ।  संघीय संसदका दुवै सदनलाई  सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको छ । 


राष्ट्रपति भण्डारी संसद भवन पुग्दा सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गरेका थिए । त्यस्तै राष्ट्रपतिको सम्मानमा सेनको टुकडीले सलामी अपर्ण गरेको थियो । राष्ट्रपति भण्डारी बानेश्वर जाने क्रममा पुतलीसडक, माइतीघर, बबरमहल क्षेत्रमा सार्वजनिक सवारी साधन रोकिएको थियो । उनी  संघीय संसदमा जाने क्रममा बानेश्वर क्षेत्रमा देखिएको राष्ट्रपतिको सवारीका तस्बिरहरु-



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।