संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु
मङ्गलबार, १० जेठ २०७९, १६ : २१
प्रतिनिधि सभा र राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रस्तुती सरू भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुती सुरू भएको हो ।
सरकारले प्रत्येक वर्षको जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्छ । त्यसअघि, प्रतिनिधि सभा र राष्ट्रिय सभामा राष्ट्रपतिले सरकारकोतर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या