शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु

मङ्गलबार, १० जेठ २०७९, १६ : २१
मङ्गलबार, १० जेठ २०७९

प्रतिनिधि सभा र राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रस्तुती सरू भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुती सुरू भएको हो ।

सरकारले प्रत्येक वर्षको जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्छ । त्यसअघि, प्रतिनिधि सभा र  राष्ट्रिय सभामा राष्ट्रपतिले सरकारकोतर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप