तुल्सीपुर उपमहानगरपालिका मतगणना अपडेट : एमालेका खड्का १६०० मतान्तरले अगाडि
सोमबार, ०९ जेठ २०७९, २१ : ५८
दाङको तुल्सीपुर उपमहानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार ५४१२३ मत गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार टिकाराम खड्काले २२८५९ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २१२५९ मत प्राप्त गरेका छन्। एमालेका खड्काले १६०० मतान्तरले अग्रता लिइरहेका छन् ।
त्यस्तै उप मेयरमा एमालेकी स्यानी चौधरीले २२४०७ मत प्राप्त गरी अग्रता लिइरहेकी छन् भने नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले १५८७२ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी