ad
x

तुल्सीपुर उपमहानगरपालिका मतगणना अपडेट : एमालेका खड्का १६०० मतान्तरले अगाडि

person explore access_timeजेठ ९, २०७९ chat_bubble_outline0

दाङको तुल्सीपुर उपमहानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार  ५४१२३ मत गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार टिकाराम खड्काले २२८५९ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २१२५९ मत प्राप्त गरेका छन्। एमालेका खड्काले १६०० मतान्तरले अग्रता लिइरहेका छन् । 


त्यस्तै उप मेयरमा एमालेकी स्यानी चौधरीले २२४०७ मत प्राप्त गरी अग्रता लिइरहेकी छन् भने नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले १५८७२ मत प्राप्त गरेका छन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।