बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

साङ्ग्रिला बैंकका ग्राहकहरूलाई होटल शारामा छुट

सोमबार, ०९ जेठ २०७९, २१ : ३५
सोमबार, ०९ जेठ २०७९

साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई पोखरामा अवस्थित होटल शारामा विशेष छुट प्रदान गर्ने भएको छ । सो सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी प्रमुख जानुका सुवेदी भण्डारीले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले होटल शारामा खाना,साउना,स्पा तथा पेय पदार्थमा १५ प्रतिशत तथा आवासमा ३० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप