पोखराको मेयरमा गठबन्धन र उपमेयरमा एमालेको अग्रता कायमै

person explore access_timeजेठ ९, २०७९ chat_bubble_outline0

पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । एकीकृत समाजवादीका धनराज आचार्यले मेयर पदमा ५२ हजार ९७२ मत पाउँदा एमालेका कृष्ण थापाले ४८ हजार ५३६ मत पाएका छन् ।


यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवारले ५१ हजार ४८२ मत पाउँदा एमालेका उम्मेदवारले ५१ हजार ४८२ मत पाएका छन्।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।