ad
x

ललितपुर महानगरपालिकाको वडामा फेरि अर्का स्वतन्त्र उम्मेदवार विजयी

person explore access_timeजेठ ९, २०७९ chat_bubble_outline0

ललितपुर महानगरपालिका वडा नम्बर १३ मा अर्का स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १३ मा स्वतन्त्र उम्मेदवार गणेश केसीले ८६८ मत पाएर विजयी भएका हुन् । 


उनले निकटतम प्रतिस्पर्धी निरन केसी ६८९ मत पाएर पराजित भए । यस्तै नेपाली काँग्रेसका जितेन्द्र गजुरेल ६४२ मत पाएर तेस्रो भए ।  यसअघि वडा नम्बर १ मा पनि स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार ६६१ मतका साथ विजयी भएका थिए ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।