ललितपुर महानगरपालिकाको वडामा फेरि अर्का स्वतन्त्र उम्मेदवार विजयी
सोमबार, ०९ जेठ २०७९, १८ : ०४

ललितपुर महानगरपालिका वडा नम्बर १३ मा अर्का स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १३ मा स्वतन्त्र उम्मेदवार गणेश केसीले ८६८ मत पाएर विजयी भएका हुन् ।
उनले निकटतम प्रतिस्पर्धी निरन केसी ६८९ मत पाएर पराजित भए । यस्तै नेपाली काँग्रेसका जितेन्द्र गजुरेल ६४२ मत पाएर तेस्रो भए । यसअघि वडा नम्बर १ मा पनि स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार ६६१ मतका साथ विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु संकट समाधानका लागि लोमन्थाङ घोषणापत्र जारी
-
लोकसेवा आयोगतर्फका वकिलको जिकिर : ५२ संवैधानिक नियुक्तिमध्ये पछिल्ला २० जनाको नियुक्ति वैध छ
-
न्याय परिषद् नियमावली संशोधन खारेज गर्न र घिमिरेको अवहेलना मुद्दा छिटो टुङ्गाउन बारको आग्रह
-
न्याय परिषद्ले माग्यो सबै न्यायाधीशसँग एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि
-
अधिकार नहुँदा औद्योगिक विकास र उद्यमशीलता काममा समस्या भयो : मुख्यमन्त्री लामा
-
आपराधिक गतिविधि, तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न निर्देशन