ad
x
स्थानीय तह निर्वाचन

भरतपुरमा एमाले कार्यकर्ता रिहापछि मतगणना सुरु

person explore access_timeजेठ ९, २०७९ chat_bubble_outline0

भरतपुर महानगरपालिकामा अवरुद्ध भएको मतगणना फेरि सुरु भएको छ । नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि मतगणना अवरुद्ध भएको थियो ।


प्रहरीले नियन्त्रणमा लिएका एमाले कार्यकर्तालाई रिहा गरेपछि मतगणना सुरु भएको हो । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्कने क्रममा मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।