मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगर अपडेटः धनराजले अग्रता बनाउँदा अन्य उम्मेदवार कसले कति मत पाए ?

सोमबार, ०९ जेठ २०७९, १६ : १७
सोमबार, ०९ जेठ २०७९

पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । एकीकृत समाजवादीका धनराज आचार्यले मेयर पदमा ५१ हजार ८८१ मत पाउँदा एमालेका कृष्ण थापाले ४७ हजार ५७१ मत पाएका छन् ।

 यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवारले ५० हजार ६२६ मत पाउँदा एमालेका उम्मेदवारले ५४ हजार ३२८ मत पाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप