शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरतपुर अपडेट : ११२३७६ मतगणना हुँदा कसले कति मत प्राप्त गरे ?

सोमबार, ०९ जेठ २०७९, १३ : ५५
सोमबार, ०९ जेठ २०७९

भरतपुर महानगरपालिकामा ११२३७६ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४५२३९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४६४२ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३७६१ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उप मेयरका उम्मेदवार चित्रसेन अधिकारीले ४६३०० मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७३५७ मत प्राप्त गरेकी छन् 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप