शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा नवनिर्वाचित १३ पालिका प्रमुखले लिए सपथ

सोमबार, ०९ जेठ २०७९, १३ : ००
सोमबार, ०९ जेठ २०७९

पर्साका १३ वटा पालिकाका नवनिर्वाचित पालिका प्रमुखहरुले आज सपथ लिएका छन् । पर्साका १४ वटा पालिकामध्ये १३ वटा नवनिर्वाचित पालिका प्रमुखहरुले जिल्ला समन्वय समितिको हल वीरगञ्जमा शपथ ग्रहण गरेका हुन् ।  

स्थानीय तहको निर्वाचनमा पर्सामा ५ वटा पालिकामा एमाले, ४ वटा पालिकामा काँग्रेस, ३ वटामा जसपा र १ वटामा लोसपा निर्वाचित भएको छ । वीरगञ्ज महानगरको भने मतगणना जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप