शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर मतगणना अपडेट : रेनुको १०३१४ मतको अग्रता

सोमबार, ०९ जेठ २०७९, १२ : २६
सोमबार, ०९ जेठ २०७९

भरतपुर महानगरपालिकामा १११२७३ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४४७१० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४३९६ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३६१३ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उप मेयरका उम्मेदवार चित्रसेन अधिकारीले ४५८४० मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७१८१ मत प्राप्त गरेकी छन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप