आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वामदेव दम्पती अमेरिकामा

सोमबार, ०९ जेठ २०७९, १२ : ०८
सोमबार, ०९ जेठ २०७९

राष्ट्रियसभा सदस्य वामदेव गौतम पत्नी तुलसासहित अमेरिकातर्फ लागेका छन् ।  गौतम दम्पती आईतबार साँझ कतार एयरलाइन्सको उडानमार्फत अमेरिका प्रस्थान गरेको गौतमका सहयोगी दिपक टमाटाले जानकारी दिए ।

उनका अनुसार दुवैजना नातिनीको ग्राजुएसनका लागि गएका हुन् । ‘उहाँहरुको छोरीको छोरीको ग्राजुएसनका लागि कलेजले बोलाएका जानुभएको हो । १०,११ दिनपछि फर्कनुहुन्छ’, टमाटाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप