शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अजय देवगन बन्न खोज्दा प्रहरीको फन्दामा पुगे युवक

आइतबार, ०८ जेठ २०७९, २२ : २१
आइतबार, ०८ जेठ २०७९

युपीको नोएडास्थित सडकमा अजय देवगनजस्तै दुईवटा कारमा स्टन्ट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । साथै, स्टन्टमा प्रयोग गरिएका कार र मोटरसाइकल दुवै मोटर भेहिकल (एमभी) ऐन अन्तर्गत बरामद गरिएको छ। आरोपीको नाम राजीवबाबु राजेन्द्र बताइएको छ । उनी नोएडाको सोरखा निवासी हुन् ।

शनिबार दुईवटा इन्स्टाग्राम रिलहरू सार्वजनिक भएका थिए । पहिलो भिडियोमा ती युवकले अजय देवगनको फिल्म फूल और काटेको स्टन्टको नक्कल गरेको देखिन्थ्यो । उनी दुबै कारको बोनेटमा उभिएको देखिन्छन् र आफ्नो हात बाँधेर उनले अजय देवगनजस्तो दृश्य सिर्जना गर्ने प्रयास गरेका छन् । दोस्रो भिडियोमा युवक बाइकमा स्टन्ट गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप