ad
x

काठमाडौंको १,१८,२४० मतगणना सकियो, यस्तो छ मतपरिणाम

person explore access_timeजेठ ८, २०७९ chat_bubble_outline0

काठमाडौं महानगरपालिका मेयरमा बालेन साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् । १ लाख १८ हजार २४० मतगणना हुँदा साहले ४१ हजार ७६७ मतसहित फराकिलो अग्रता लिएका हुन् ।


उनलाई नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २४ हजार ३७५ मतसहित पछ्याइरहेको अवस्था छ । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार ३५४ मत पाएका छन् ।



यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले ४२ हजार ४९४ मतसहित अग्रस्थानमा छिन् । उनलाई गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले १४ हजार ९२२ मतका साथ पछ्याइरहेका छन् ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।