ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ बढ्यो, अब १८०० रुपैयाँ पर्ने
आइतबार, ०८ जेठ २०७९, २१ : ०१
![ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ बढ्यो, अब १८०० रुपैयाँ पर्ने](https://rpcdn.ratopati.com/media/albums/Thumbnails2_Nepal-Oil-Corporation-Limited_eeH7JpNaVN.jpg)
नेपाल आयल निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।
आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान