शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

असोज ७ मा रिलिज हुँदै ‘प्रेमगीत ३’

आइतबार, ०८ जेठ २०७९, २० : ०९
आइतबार, ०८ जेठ २०७९

कोरोना कारण पटक-पटक रिलिज मिति सरेको फिल्म ‘प्रेमगीत ३’ अगामी असोज ७ गते प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति सार्वजनिक गरेको हो ।

दर्शक माझ प्रतीक्षित फिल्मको सूचीमा रहेको ‘प्रेमगीत ३’ सन्तोष सेनले निर्माण गरेका हुन् । निर्माता सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङले निर्देशनमा फिल्म तयार भएको हो । प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यो फिल्मले पुरानो समाजका दुई पात्र बीचको प्रेम बोल्छ । फिल्ममा अभिनेता शिव श्रेष्ठ समेत मुख्य भूमिकामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप