मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

तुल्सीपुरमा एमालेका उम्मेदवार ११३१ मतान्तरले अगाडि

आइतबार, ०८ जेठ २०७९, १६ : १६
आइतबार, ०८ जेठ २०७९

दाङको तुल्सीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार ११३१ मतले अगाडि रहेका छन् । तुल्सीपुर उपमहानगरपालिकाको ३९८९५ मतगणना गर्दा एमालेका उम्मेदवार टिकाराम खड्काले १६७९६ प्राप्त गरेका हुन् ।

यस्तै काँग्रेसका गेहेन्द्र गिरी १५ हजार ६३५ मतका साथ पछिपछि रहेका छन् । उपमेयरमा एमालेकी स्यानी चौधरीले १६ हजार ७९ मत पाउँदा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ५३५ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ४ हजार ५४४ रहेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप