शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा आचार्यको अग्रता कायमै, उपमेयरमा एमाले अगाडि

आइतबार, ०८ जेठ २०७९, १४ : ४८
आइतबार, ०८ जेठ २०७९

पोखरा महानगरपालिकामा १,०५,८३२ हजार  मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । आचार्यले ४२ हजार ३४८  मत ल्याउँदा एमालेका कृष्ण थापाले ३८ हजार ९३५ मत पाएका छन् ।

आचार्य र थापाबीचको मतान्तर ३४१३ रहेको छ । उपमेयरतर्फ गठबन्धनका उम्मेदवार कोपिला रानाभाट ४२ हजार ५३४ मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङ्ग, ४४ हजार ३०१ मत ल्याएकी छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप