बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बराहक्षेत्र नगरपालिका मेयरमा काँग्रेसका कार्की विजयी

आइतबार, ०८ जेठ २०७९, ०७ : ०१
आइतबार, ०८ जेठ २०७९

सुनसरीको बराहक्षेत्र नगरपालिका नेपाली काँग्रेसका रमेश कार्की विजयी भएका छन् । उनी १९ हजार २९३ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका निलम खनालले १४ हजार १५४ मत पाए ।

उपमेयरमा एमालेकी नन्दकुमारी राई १५ हजार ७६६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमित गौतमले १० हजार ५४४ मत पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप