मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पछि परे दीपकराज जोशी

शनिबार, ०७ जेठ २०७९, २२ : ३३
शनिबार, ०७ जेठ २०७९

तनहुँको व्यास नगरपालिकाको मेयर पदमा यसअघि अग्रता बनाएका गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले २०४ मतले पछि परेका छन् । नेकपा एमालेसँग तालमेल गरेका जोशीले ८ हजार ४४२ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वैकुण्ठ न्यौपानेले ८ हजार ६४६ मत ल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप