मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

व्यास नगरपालिकाको मेयरमा जाेशीको झिनो अग्रता

शनिबार, ०७ जेठ २०७९, २१ : ०९
शनिबार, ०७ जेठ २०७९

तनहुँको व्यास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता बनाएका छन् । गोविन्दराज जोशीका छोरासमेत रहेका जोशीले ७ हजार ७५१ मत ल्याएका हुन् । उनले नेकपा एमालेसँग तालमेल गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वैकुण्ठ न्यौपानेले ७ हजार ७०६ मत ल्याएका छन् । हालसम्म १९ हजार १७६ मत गनिसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप