शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेटः  ६५४० मतले रेनु दाहालको अग्रता

शनिबार, ०७ जेठ २०७९, १८ : २४
शनिबार, ०७ जेठ २०७९

भरतपुर महानगरपालिकाको जारी मतगणनामा रेनु दाहालले आफ्नो अग्रतालाई बढाउँदै लगेकी छन् । उनले शनिबार साँझको अध्यावधिक विवरणअनुसार ६५४० मतले अग्रता बताएकी छन् । 
कुल ७९ हजार ९१० मत गणना गर्दा दाहालले ३१ हजार १२२ तथा एमालेका उम्मेदवार विजय सुवेदीले २४ हजार ५८२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् । 
उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी ३३५३१ मतका साथ अग्रस्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप