ad
x

अपडेटः  ६५४० मतले रेनु दाहालको अग्रता

person explore access_timeजेठ ७, २०७९ chat_bubble_outline0

भरतपुर महानगरपालिकाको जारी मतगणनामा रेनु दाहालले आफ्नो अग्रतालाई बढाउँदै लगेकी छन् । उनले शनिबार साँझको अध्यावधिक विवरणअनुसार ६५४० मतले अग्रता बताएकी छन् । 
कुल ७९ हजार ९१० मत गणना गर्दा दाहालले ३१ हजार १२२ तथा एमालेका उम्मेदवार विजय सुवेदीले २४ हजार ५८२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् । 
उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी ३३५३१ मतका साथ अग्रस्थानमा छन् । 












कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।