ad
x

जनकपुरधाम उपमहानगर अपडेटः कसको पक्षमा कति मत ?

person explore access_timeजेठ ७, २०७९ chat_bubble_outline0

जनकपुर उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । जारी मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ भने उपमेयरमा काँग्रेसका किशोरी साहको अग्रता रहेको छ । 
मतपरिणामः 
मेयर
स्वतन्त्र मनोज साह : ८४३६
एमाले शिवशंकर साह हिरा : ५८९५
लोसपा मनोज चौधरी : ३०४०
स्वतन्त्र बलराम महतो : २५७५
जसपा, गठबन्धन लालकिशोर साह : १३७३


उपनेयर
काङ्ग्रेस, गठबन्धन किशोरी साह : ९४४५
एमाले रुणा झा : ६९०४
लोसपा रिताकुमारी मिश्र : ३०५९
स्वतन्त्र निर्मल चौधरी : २४९६











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।