
ADVERTISEMENT
जनकपुरधाम उपमहानगर अपडेटः कसको पक्षमा कति मत ?

जनकपुर उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । जारी मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ भने उपमेयरमा काँग्रेसका किशोरी साहको अग्रता रहेको छ ।
मतपरिणामः
मेयर
स्वतन्त्र मनोज साह : ८४३६
एमाले शिवशंकर साह हिरा : ५८९५
लोसपा मनोज चौधरी : ३०४०
स्वतन्त्र बलराम महतो : २५७५
जसपा, गठबन्धन लालकिशोर साह : १३७३
उपनेयर
काङ्ग्रेस, गठबन्धन किशोरी साह : ९४४५
एमाले रुणा झा : ६९०४
लोसपा रिताकुमारी मिश्र : ३०५९
स्वतन्त्र निर्मल चौधरी : २४९६
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ