शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको मनमोहक सडक पेटी, तस्बिरमा हेर्नुहोस्

शनिबार, ०७ जेठ २०७९, ११ : ३३
शनिबार, ०७ जेठ २०७९

देशको संघीय राजधानी काठमाडौं शहर सधैं व्यस्त अनि हतारमा देखिन्छ । यहाँ हतारोसँगै बेथिति पनि दौडिरहेको हुन्छ । बेथितिको चपेटमा मानिसको दैनिक जीवन मात्र हैन प्रकृति पर्यावरण परेको देखिन्छ । 
मानिसको हरेक पीडा सहेर पनि प्रकृतिले आफ्नो काम छोडेको छैन । राजधानी सडकका कतिपय पेटीहरू पेटी हरियो बनेका छन् । राता पहेला,बैजनी फूल फुलेर सुन्दर देखिन्छन् । त्यसैले आजकलको राजधानी रमाइलो देखिएको छ । 

उपत्यकाको बिभिन्न स्थान हरियाली बन्दै गरेको सडक पेटीका मनमोहन तस्बिरहरु हेर्नुहोस्


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप