ad
x

रेनुको अग्रता ४ हजार नजिक

person explore access_timeजेठ ६, २०७९ chat_bubble_outline0

भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । पछिल्लो विवरणअनुसार रेनुले ३९९७ मतको अग्रता बनाएकी हुन् । 


कुल  ६४ हजार १७५ मत गणना हुँदा रेनुले २४६६० मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २०६६३ तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले  ८८४० मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २६७९४ मत तथा राप्रपाकी हिमला गुरुङले १६१६९ मत पाएका  छन् ।
 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।