मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बालेनले ३० हजार मत कटाउँदा सिर्जना र केशव स्थापितको मत कति ?

शुक्रबार, ०६ जेठ २०७९, २२ : २३
शुक्रबार, ०६ जेठ २०७९

काठमाडौं महानगरपलिकाको मतगणना जारी रहेको छ । शुक्रबार राति प्राप्त मतगणनाको परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३० हजार ८५८ मत पाएका छन् । 

यस्तै नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १५ हजार ९६० मत पाएकी छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ३३७ मत पाएका छन् । 
८१ हजार ७६५ मत गणना हुँदा उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप