बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हावाहुरीका कारण नारायणी पुलमा ट्रक पल्टियो

शुक्रबार, ०६ जेठ २०७९, १९ : ५६
शुक्रबार, ०६ जेठ २०७९

शुक्रबार साँझ आएको हावाहुरीका कारण चितवनको नारायणी नदी पुलमा ट्रक पल्टिएको छ । तीव्र गतिको हावाहुरीका कारण ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ट्रकमा सवार २ जना सामान्य घाइते भएका छन् भने उनीहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप