शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा हावाहुरी, भिडियोमा हेर्नुहोस्

शुक्रबार, ०६ जेठ २०७९, १८ : ३९
शुक्रबार, ०६ जेठ २०७९

काठमाडौँमा शुक्रबार साँझ ठुलो हावाहुरी चलेको छ । हावाहुरी चलेपछि सडकमा गुडिरहेका सवारी साधनहरु प्रभावित थिए । केहीबेरको हावाहुरीपछि पानी पर्न थालेको छ । हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण मौसम प्रतिकुल बनेको छ।  

जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार राति  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुको थोरै स्थानहरुमा मेघ गर्जन  र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप