ad
x

आमा बनिन् रिहाना

person explore access_timeजेठ ६, २०७९ chat_bubble_outline0

अमेरिकी पप स्टार रिहाना आमा बनेकी छन् । उनले प्रेमी रकीको छोरालाई जन्म दिएकी हुन् । मे १३ मा लस एन्जल्समा उनले शिशुलाई जन्म दिएको हलिउड संचारमाध्यमले उल्लेख गरेका छन् ।


आमा र बच्चाको स्वस्थ्य ठिक रहेको बताइएको छ । रिहानाको प्रेग्नेन्सीको समाचार गत जनवरीमा बाहिर आएको थियो । प्रेग्नेन्सीको समय उनले बोल्ड फोटो सुट गरेकी थिइन् । जुन तस्बिर भाइरल नै भएको थियो ।
 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।