
ADVERTISEMENT
आमा बनिन् रिहाना

अमेरिकी पप स्टार रिहाना आमा बनेकी छन् । उनले प्रेमी रकीको छोरालाई जन्म दिएकी हुन् । मे १३ मा लस एन्जल्समा उनले शिशुलाई जन्म दिएको हलिउड संचारमाध्यमले उल्लेख गरेका छन् ।
आमा र बच्चाको स्वस्थ्य ठिक रहेको बताइएको छ । रिहानाको प्रेग्नेन्सीको समाचार गत जनवरीमा बाहिर आएको थियो । प्रेग्नेन्सीको समय उनले बोल्ड फोटो सुट गरेकी थिइन् । जुन तस्बिर भाइरल नै भएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ