शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनु ३,१८१ ले अगाडि

शुक्रबार, ०६ जेठ २०७९, १४ : ३७
शुक्रबार, ०६ जेठ २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनको  तर्फबाट मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,१८१ मतको अग्रता बनाएकी छन् । दाहालले २१,६८३ मत ल्याएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले १८५०२ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८०६७ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २४ हजार ३० मत पाउँदा हिमला गुरुङले १४,६५४ मत पाएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप