शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरको मेयरमा बागी र उपमेयरमा गठबन्धनको अग्रता

शुक्रबार, ०६ जेठ २०७९, १३ : ५२
शुक्रबार, ०६ जेठ २०७९

जनकपुरधाम उपमहानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम राखेका छन् । 

साहले ७२६९ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ५०३१ मत ल्याएका छन् ।

यस्तो छ पछिल्लो मत परिणाम 

मेयर

मनोजकुमार साह (स्वतन्त्र)  ७२६९

शिवशंकर साह हिरा (एमाले) ५०३१

मनोज चौधरी (लोसपा) २७६५

बलराम महतो  (स्वतन्त्र) २२९८

लालकिशोर साह (जसपा, गठबन्धन) १९५०

उपमेयर 

किशोरी साह (काँग्रेस, गठबन्धन) ८५०८

रुना झा  (एमाले) ५७६०

रिता कुमारी मिश्र (लोसपा) २७५८

निर्मल चौधरी (स्वतन्त्र) २२८२
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप