ad
x

नागार्जुन नगरपालिका –४ मा काँग्रेस विजयी

person explore access_timeजेठ ६, २०७९ chat_bubble_outline0

नागार्जुन नगरपालिका वडा नं ४ को अध्यक्षमा लक्ष्मी राम शर्मा विजयी भएका छन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका उनी १ हजार ३ सय ६१ मतका साथ विजयी भएका हुन् । 


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बरुण कुमार बलामीले ९ सय ५५ मत प्राप्त गरे ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।