बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नागार्जुन नगरपालिका –४ मा काँग्रेस विजयी

शुक्रबार, ०६ जेठ २०७९, ११ : १६
शुक्रबार, ०६ जेठ २०७९

नागार्जुन नगरपालिका वडा नं ४ को अध्यक्षमा लक्ष्मी राम शर्मा विजयी भएका छन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका उनी १ हजार ३ सय ६१ मतका साथ विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बरुण कुमार बलामीले ९ सय ५५ मत प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप