बलात्कार पीडितलाई न्याय माग्दै बालुवाटारमा धर्ना (तस्बिरहरू)
शुक्रबार, ०६ जेठ २०७९, १० : ४०
बलात्कार पीडितलाई न्याय माग्दै युवाहरूले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गरेका छन् । उनीहरुले बलात्कारका दोषीलाई सजाय दिन, बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउन, बलात्कार र यौनजन्य हिंसासम्बन्धी मुद्दामा फास्ट ट्रयाकबाट सुनुवाइ गर्न माग गरेका छन् ।
विभिन्न प्लेकार्ड बोकेर बालुवाटार पुगेर बालुवाटार पुगेका उनीहरुले करिब एक घण्टा धर्ना दिएका थिए । हेर्नुहोस् तस्बिरहरू :


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण