बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरपालिकामा यस्तो छ पछिल्लो मत परिणाम

शुक्रबार, ०६ जेठ २०७९, ०६ : ५५
शुक्रबार, ०६ जेठ २०७९

जनकपुरधाम उपमहानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम राखेका छन् । साहले ६२९१ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ४१२३ मत ल्याएका छन् ।

मेयर
मनोजकुमार साह (स्वतन्त्र)  ६२९१
शिवशंकर साह हिरा (एमाले) ४१२३
मनोज चौधरी (लोसपा) २६४७
बलराम महतो  (स्वतन्त्र) २१५३
लालकिशोर साह (जसपा, गठबन्धन) १८३८

उपमेयर 
किशोरी साह (काङ्ग्रेस, गठबन्धन) ६९६६
रुना झा  (एमाले) ४७०३
रिता कुमारी मिश्र (लोसपा) २७०८
निर्मल चौधरी (स्वतन्त्र) २१९१

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप