बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रौतहटमा महिला वडाध्यक्ष निर्वाचित

बिहीबार, ०५ जेठ २०७९, २१ : ३८
बिहीबार, ०५ जेठ २०७९

रौतहटमा वडाध्यक्ष पदमा  पहिलो पटक महिला उमेदवार विजयी भएकी छन् । देवाही गोनाही  नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार सफिना खातुनले २०८ मतको अन्तरले जित हात पारेकी हुन्।

उनको निकटतम  प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार शेख दाउदले ५ सय ९ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप