ad
x

धनगढी-१६ मा माओवादीका चौधरी विजयी

person explore access_timeजेठ ५, २०७९ chat_bubble_outline0

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका रामलाल चौधरी विजयी भएको छन् ।


माओवादी केन्द्रका युवा नेता चौधरी धनगढी १६ बाट अध्यक्ष पदमा निर्वाचित भएको नेता डिल्ली राज भट्टले जानकारी दिए । आठ सय ४० मत ल्याएर चौधरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमबहादुर चन्दले सात सय ८७ मत पाए ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।