आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा ४७ हजार ५११ मतगणना, कसले कति पाए ?

बिहीबार, ०५ जेठ २०७९, २१ : २०
बिहीबार, ०५ जेठ २०७९

भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार रहेकी रेनु दाहालले निकटतम प्रतिद्वन्द्वीविरुद्ध ३३२५ मतको अग्रता लिएकी छन् । ४७ हजार ५११ मत गणना हुँदा दाहालले १७ हजार ९७२ मत पाएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १४ हजार ६४७ मत पाएका छन् ।

मेयर 
रेनु दाहाल १७९७२
विजय सुवेदी १४६४७
जगन्नाथ पौडेल ७२२३

उपमेयर
चित्रसेन अधिकारी (रुख)२०५२१
हिमला गुरुङ(हलो) ११६७३

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप