मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपा विजयी

बिहीबार, ०५ जेठ २०७९, २० : ५४
बिहीबार, ०५ जेठ २०७९

कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार अजय थापा निर्वाचित भएका छन् । नगर प्रमुखमा निर्वाचित थापाले ७६०२ मत ल्याएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार माधव पोख्रेलले ७१३८ मात्र पाएका छन् । काँग्रेसका हुमकान्त खनालले ५४७७ मत पाएका छन् । शिवनगरको उपमेयरमा भने एमालेकी शिवकुमारी चौधरी ७९५५ मत ल्याएर निर्वाचित हुँदा नेपाली काँग्रेसकी शारदा कार्कीले ६१८५ र राप्रपाकी विपाशा चौधरीले ५ हजार १५९ मत ल्याएर तेस्रो स्थान बनाएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप