इटहरी उपमहानगरपालिका अपडेट : गठबन्धनका उम्मेदवारको अग्रता कायमै
बिहीबार, ०५ जेठ २०७९, १८ : ०१
सुनसरीको इटहरी उपमहानगरको मेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पछिल्लो नतिजाअनुसार गठबन्धनबाट नेपाली काँग्रेसका हेमकर्ण पौडेलले १९ हजार ९२४ मत ल्याउँदा एमाले उम्मेदवार यामकुमार सुव्वाले १६ हजार ८३० मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा एमाले उम्मेदवार संगीताकुमारी चौधरीले १९ हजार २६३ मतसहित अग्रता बनाएकी छन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले ११ हजार ५ सय मत ल्याएका छन् ।
(यसअघिको समाचारमा तथ्यांक गलत भएकाले क्षमायाचनासहित सच्चाइएको छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश
-
ट्रम्पले भारतलाई दिए यस्तो चेतावनी
-
वर्ष उत्कृष्ट न्यायाधीशबाट दुई न्यायाधीश सम्मानित
-
जसपा नेपालले बोलायो विभाग र भातृ संगठनको बैठक
-
भारतले किन खोल्न थाल्यो उत्तर कोरियामा बन्द भएको दूतावास ?
-
फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान