बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा तालिबानको आदेश : अनुहार ढाकेर टिभीमा देखा परुन् महिला टिभी प्रस्तोता

बिहीबार, ०५ जेठ २०७९, १७ : २६
बिहीबार, ०५ जेठ २०७९

 

अफगानिस्तानको तालिबान सरकारले महिला टेलिभिजन प्रस्तोताहरूलाई टेलिभिजनमा आफ्नो अनुहार छोप्न आदेश दिएको छ ।

तालिवानको यो आदेश तत्काल लागू भएको छ ।

अफगानिस्तानका महिला अधिकारकर्मीहरूले सामाजिक सञ्जालमा यो नयाँ प्रतिबन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

तालिबान सरकारले महिलाहरूलाई सार्वजनिक स्थानहरूमा आफ्नो शरीर छोप्न आग्रह गरेको छ ।

यति मात्र होइन माध्यमिक विद्यालयमा छात्रालाई पढाउन प्रतिबन्ध लगाइएको छ ।

उनीहरु पुरुष आफन्तलाई साथ नलिई यात्रा गर्न सक्दैनन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप