स्थानीय निर्वाचनमा प्रदेश १ मा कहाँ कसले जिते ? (सूचीसहित)
प्रदेश नम्बर १ मा बिहीबार अपरान्हसम्म १०५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । अन्य पालिकामा पनि मतगणना अन्तिम चरणमा पुगेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएका छन् । प्रदेश नम्बर १ मा १३७ स्थानीय तह रहेका छन् । अब २७ स्थानीय तहको आउन बाँकी छ।
प्रदेश १ : कहाँ कसले जिते ?
भोजपुर
१) रामप्रसाद राई गाउँपालिका
अध्यक्ष : थामबहादुर राई (माओवादी)
उपाध्यक्ष : वीरेन्द्र राई (काँग्रेस)
२) अरुण गाउँपालिका
अध्यक्ष : शालिकराम खत्री (काँग्रेस)
उपाध्यक्ष : विनिता ढकाल (काँग्रेस)
३) साल्पासिलिछो गाउँपालिका
अध्यक्ष : दौलथकुमार कुलुङ राई (स्वतन्त्र)
उपाध्यक्ष : अस्मिता कुलुङ राई (काँग्रेस)
४) आमचोक गाउँपालिका
अध्यक्ष : अशोक राई (माओवादी)
उपाध्यक्ष : सीता राई (माओवादी)
५) हतुवागढी गाउँपालिका
अध्यक्ष : प्रेमकुमार राई (एमाले)
उपाध्यक्ष : सुनिता राई (माओवादी)
६) पौवादुङ्मा गाउँपालिका
अध्यक्ष : किरण राई (एमाले)
उपाध्यक्ष : ज्योत्सना राई (एमाले)
७) षडानन्द नगरपालिका
प्रमुख : सुरेन्द्रकुमार उदास (एमाले)
उपप्रमुख : प्रमिला राई (माओवादी)
८) भोजपुर नगरपालिका
प्रमुख : कैलाशकुमार आले (काँग्रेस)
उपप्रमुख : निर्मला शेर्पा (एमाले)
९) टेम्केमैयुङ गाउँपालिका
अध्यक्ष : सरोज बस्नेत (काँग्रेस)
उपाध्यक्ष : रमादेवी राई (एमाले)
सोलुखुम्बु
१०) माप्य दुधकोशी गाउँपालिका
अध्यक्ष : बुद्धिकिरण राई (एमाले)
उपाध्यक्ष : गौरव राई (माओवादी)
११) महाकुलुङ गाउँपालिका
अध्यक्ष : सूर्यबहादुर राई (काँग्रेस)
उपाध्यक्ष : विपना कुलुङ (काँग्रेस)
१२) सोताङ गाउँपालिका
अध्यक्ष : खिलराज बस्नेत (काँग्रेस)
उपाध्यक्ष : अन्जु नाछिरिङ राई (काँग्रेस)
१३) थुलुङ दुधकोशी गाउँपालिका
अध्यक्ष : असिम राई (माओवादी)
उपाध्यक्ष : सविता राई (माओवादी)
१४) लिखुपिके गाउँपालिका
अध्यक्ष : मिनादेवी कार्की (काँग्रेस)
उपाध्यक्ष : डावाङ लाक्पा शेर्पा (काँग्रेस)
१५) खुम्वु पासाङल्हामु गाउँपालिका
अध्यक्ष : मिङ्माछिरी शेर्पा (एमाले)
उपाध्यक्ष : टासी ल्हामु शेर्पा (एमाले)
१६) नेचा सल्यान गाउँपालिका
अध्यक्ष : धनजन राई (काँग्रेस)
उपाध्यक्ष : बिना राई (काँग्रेस)
१७) सोलु दूधकुण्ड नगरपालिका
मेयर : नाम्गेल जाम्बु शेर्पा (काँग्रेस)
उपमेयर : गान्धीमायाँ तामाङ
तेह्रथुम
१८) म्याङलुङ नगरपालिका
मेयर : सञ्जयकुमार तुम्बाहाङफे (एमाले)
उपमेयरः जमुनादेवी सुवेदी (एमाले)
१९) फेदाप गाउँपालिका
अध्यक्ष : केशवप्रसाद भेटवाल (काँग्रेस)
उपाध्यक्ष : सुनिता पाहिम (माओवादी)
२०) आठराई गाउँपालिका
अध्यक्ष : दिलकुमार पाहिम (काँग्रेस)
उपाध्यक्ष : बलिराज इङ्नाम (माओवादी)
२१) छथर गाउँपालिका
अध्यक्ष : सन्तवीर लिम्बू (एमाले)
उपाध्यक्ष : टेकराज लिम्बू (एमाले)
२२) मेन्छ्यायेम गाउँपालिका
अध्यक्ष : यादवबहादुर खापुङ (एमाले)
उपाध्यक्ष : गितादेवी तिम्सिना (काँग्रेस)
२३) लालीगुराँस नगरपालिका
मेयर : अर्जुन माबोहाङ (काँग्रेस)
उपमेयर : जमुना मगर कार्की (काँग्रेस)
खोटाङ
२४) ऐँसेलुखर्क गाउँपालिका
अध्यक्ष : गिरेन्द्रबहादुर राई (काँग्रेस)
उपाध्यक्ष : राजेशकुमार भण्डारी (काँग्रेस)
२५) केपिलासगढी गाउँपालिका
अध्यक्ष : समिर राई (काँग्रेस)
उपाध्यक्ष : गुरुराज राई (एकीकृत समाजवादी)
२६) बराहापोखरी गाउँपालिका
अध्यक्ष : शालिकराम बन्जरा (काँग्रेस)
उपाध्यक्ष : भुवलराज राई (एकीकृत समाजवादी)
२७) जन्तेढुङ्गा गाउँपालिका
अध्यक्ष : अरूणादेवी राई (माओवादी)
उपाध्यक्ष : खेमबहादुर खड्का (काँग्रेस)
२८) साकेला गाउँपालिका
अध्यक्ष : रविप्रकाश राई (काँग्रेस)
उपाध्यक्ष : बिर्सिका राई (माओवादी)
२९) रावावेशी गाउँपालिका
अध्यक्ष : फटिककुमार श्रेष्ठ (काँग्रेस)
उपाध्यक्षः कौशिलाकुमारी गुरुङ (एमाले)
३०) खोटेहाङ गाउँपालिका
अध्यक्ष : उदिनबहादुर राई (माओवादी)
उपाध्यक्ष रुपेश राई (काँग्रेस)
३१) दिप्रुङ चुईचुम्मा गाउँपालिका
अध्यक्ष : लोकेन्द्र राई (एमाले)
उपाध्यक्ष : अरुणा थापा (एमाले)
३२) हलेसी तुवाचुङ नगरपालिका
मेयर : विमला राई (काँग्रेस)
उपमेयर : रमेशकुमार राउत (काँग्रेस)
३३) दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका
मेयर : तीर्थराज भट्टराई (काँग्रेस)
उपमेयर : विशन राई (माओवादी)
धनकुटा
३४) चौबिसे गाउँपालिका
अध्यक्ष : राजकुमार लिम्बू (एमाले)
उपाध्यक्षः टंकमाया पाङमी (एमाले)
३५) सागुरीगढी गाउँपालिका
अध्यक्ष : जितेन्द्र राई (काँग्रेस)
उपाध्यक्ष : मुना राई (एमाले)
३६) छथर जोरपाटी
अध्यक्ष : छत्रबहादुर लिम्बु (काँग्रेस)
उपाध्यक्ष : गीता गुरुङ (माओवादी)
३७) पाख्रिबास नगरपालिका
मेयर : ज्ञानबहादुर गुरुङ (काँग्रेस)
उपमेयर : नम्रता गौतम (एमाले)
३८) धनकुटा नगरपालिका
मेयर : चिन्तन तामाङ(एमाले)
उपमेयर : भीमादेवी खनाल (एमाले)
३९) महालक्ष्मी नगरपालिका
मेयर : ध्रुवराज राया (काँग्रेस)
उपमेयर : मन्जुकुमारी कार्की (एमाले)
४०) सहिदभूमि गाउँपालिका
अध्यक्ष : मनोज राई (एमाले)
उपाध्यक्ष : रत्नेश्वरी राई (एमाले)
ताप्लेजुङ
४१) मेरिङदेन गाउँपालिका
अध्यक्ष : युक हाङविर हाङ्गाम (काँग्रेस)
उपाध्यक्ष : दुर्गाप्रसाद चोङबाङ (एकीकृत समाजवादी)
४२) फक्ताङलुङ गाउँपालिका
अध्यक्ष : मा राजन लिम्बूले (माओवादी)
उपाध्यक्ष : रबिन साम्रा लिम्बू (काँग्रेस)
४३) मैवाखोला गाउँपालिका
अध्यक्ष : विजयप्रकाश वनेम (माओवादी)
उपाध्यक्ष : कमलकुमारी लिम्बू (काँग्रेस)
४४) मिक्वाखोला गाउँपालिका
अध्यक्ष : भक्तबहादुर कार्की (काँग्रेस)
उपाध्यक्ष : डण्डु शेर्पा (माओवादी)
४५) सिदिङ्वा गाउँपालिका
अध्यक्ष : मानबहादुर राई (एमाले)
उपाध्यक्ष : कृष्णकुमारी कडरिया (माओवादी)
४६) फुङलिङ नगरपालिका
मेयर : अमिर मादेन (काँग्रेस)
उपमेयर : भीमादेवी ओझा (एमाले)
४७) आठराई त्रिवेणी गाउँपालिका
अध्यक्ष : दिपेन्द्र पोमु
उपाध्यक्ष : शान्ताकुमारी आङबुहाङ (एमाले)
४८) सिरिजंघा गाउँपालिका
अध्यक्ष : लालकृष्ण चौहान (काँग्रेस)
उपाध्यक्ष : चित्रकुमार लिम्बू (माओवादी)
४९) पाथिभरा याङवरक गाउँपालिका
अध्यक्ष : केशरकुमार सुब्बा (एमाले)
उपाध्यक्ष : रत्नमाया गुरुङ (एमाले)
ओखलढुंगा
५०) चिसंखुगढी गाउँपालिका
अध्यक्ष : निशान्त शर्मा (माओवादी)
उपाध्यक्ष : सन्तोषबाबु थापा (काँग्रेस)
५१) मानेभञ्ज्याङ गाउँपालिका
अध्यक्ष : ज्ञानेन्द्र रुम्दाली (स्वतन्त्र)
उपाध्यक्ष : आश्रचन राई (काँग्रेस)
५२) चम्पादेवी गाउँपालिका
अध्यक्ष : नवराज केसी (काँग्रेस)
उपाध्यक्ष : दिलमाया मगर (एमाले)
५३) मोलुङ गाउँपालिका
अध्यक्ष : उत्तम राई (एमाले)
उपाध्यक्ष : उर्मिला खतिवडा (एमाले)
५४) खिजिदेम्बा गाउँपालिका
अध्यक्ष : गम्बु शेर्पा (जसपा)
उपाध्यक्ष : सुशीला तामाङ (काँग्रेस)
५५) सिद्धिचरण नगरपालिका
मेयर : तेजन खनाल (काँग्रेस)
उपमेयर : केदारबाबु बस्नेत (एमाले)
५६) लिखु गाउँपालिका
अध्यक्ष : अशोककुमार कार्की (काँग्रेस)
उपाध्यक्ष : अस्मिता थापा (एमाले)
५७) सुनकोशी गाउँपालिका
अध्यक्ष : कमल तामाङ (काँग्रेस)
उपाध्यक्ष : सुनिता अधिकारी (काँग्रेस)
संखुवासभा
५८) खाँदबारी नगरपालिका
मेयर : महेश थपलिया (काँग्रेस)
उपमेयर : महेश्वरा श्रेष्ठ (एमाले)
५९) सभापोखरी गाउँपालिका
अध्यक्ष : भीमबहादुर लिम्बू (काँग्रेस)
उपाध्यक्ष : लक्ष्मी चापागाईँ (एकीकृत समाजवादी)
६०) सिलिचोङ गाउँपालिका
अध्यक्ष : भूपाल राई (काँग्रेस)
उपाध्यक्ष : देविता राई (काँग्रेस)
६१) मकालु गाउँपालिका
अध्यक्ष : वाङ्दिछिरिङ शेर्पा (काँग्रेस)
उपाध्यक्ष : मनकला राई (माओवादी)
६२) धर्मदेवी नगरपालिका
मेयर : उदयचन्द्र्र पौडेल (एमाले)
उपमेयर : तारा महत (काँग्रेस)
६३) मादी नगरपालिका
मेयर : जीवन लिङ्थेप (एमाले)
उपमेयर : सुनितादेवी भट्टराई (एमाले)
६४) पाँचखपन नगरपालिका
मेयर : विपिन राई (काँग्रेस)
उपमेयर : सुमुना श्रेष्ठ (एकीकृत समाजवादी)
६५) भोटखोला गाउँपालिका
अध्यक्ष : वाङ्छेदर लामा (एमाले)
उपाध्यक्ष : सहाना लामा (एमाले)
६६) चिचिला गाउँपालिका
अध्यक्ष : पासाङ नोर्बु शेर्पा (काँग्रेस)
उपाध्यक्ष : मनकला राई (काँग्रेस)
६७) चैनपुर नगरपालिका
मेयर : कृष्णकुमार तामाङ (एमाले)
उपमेयर : एलिना श्रेष्ठ (एमाले)
पाँचथर
६८) कुम्मायक गाउँपालिका
अध्यक्ष : बमप्रसाद लावती (काँग्रेस)
उपाध्यक्ष : महेन्द्रबहादुर खड्का (माओवादी)
६९) फालेलुङ गाउँपालिका
अध्यक्ष : वीरबिक्रम थाम्सुहाङ (काँग्रेस)
उपाध्यक्ष : महेन्द्रहाङ जबेगु (माओवादी)
७०) हिलिहाङ गाउँपालिका
अध्यक्ष : समरबहादुर अधिकारी (काँग्रेस)
उपाध्यक्ष : सुमित्रा उप्रेती सेढाइँ (एमाले)
७१) फाल्गुनन्द गाउँपालिका
अध्यक्ष : वृजहाङ आङदेम्बे (काँग्रेस)
उपाध्यक्ष : ठाकुरसिंह नेम्वाङ (माओवादी)
७२) मिक्लाजुङ गाउँपालिका
अध्यक्ष : अमरराज माखिम (माओवादी)
उपाध्यक्ष : सन्तकुमार शेर्मा (काँग्रेस)
७३) तुम्बेवा गाउँपालिका
अध्यक्ष : बाबुराम खड्का (काँग्रेस)
उपाध्यक्ष : खड्गसुन्दर सम्बाहाम्फे (माओवादी)
७४) फिदिम नगरपालिका
मेयर : मित्रप्रसाद काफ्ले (काँग्रेस)
उपमेयर : राधाकृष्ण न्यौपाने (माओवादी)
७५) याङवरक गाउँपालिका
अध्यक्ष : भीमबहादुर योङ्या (एमाले)
उपाध्यक्ष : बाबा मेयाङ्बो (एमाले)
इलाम
७६) माङसेबुङ गाउँपालिका
अध्यक्ष : हेमन्त राई (एमाले)
उपाध्यक्ष : विनोदकुमार नेम्बाङ (जसपा)
७७) सन्दकपुर गाउँपालिका
अध्यक्ष : तुलाराम गु्रुङ (काँग्रेस)
उपाध्यक्ष : हरिबहादुर लुंगेली (एकीकृत समाजवादी)
७८) चुलाचुली गाउँपालिका
अध्यक्ष : राजेन्द्र केरुङ (काँग्रेस)
उपाध्यक्षः दिलकुमारी लिम्बू (एमाले)
७९) माई नगरपालिका
मेयर : खम्बासिहं लिम्बू (एमाले)
उपमेयर : हिमा भण्डारी (एमाले)
८०) माईजोगमाई गाउँपालिका
अध्यक्षः कुशबहादुर थेवे (एमाले)
उपाध्यक्षः प्रविना राई (काँग्रेस)
८१) देउमाई नगरपलिका
मेयरः सुर्यप्रसाद पोखरेल (एमाले)
उपमेयरः पविमाया राई (एमाले)
८२) इलाम नगरपालिका
मेयरः केदार थापा (काँग्रेस)
उपमेयरः विष्णुकुमारी लिम्बू (काँग्रेस)
८३) रोङ गाउँपालिका
अध्यक्षः मणिकुमार स्याङ्बो (काँग्रेस)
उपाध्यक्षः विष्णुमाया भुजेल (एमाले)
उदयपुर
८४) लिम्चुङबुङ गाउँपालिका
अध्यक्षः मेजरकुमार राई (माओवादी)
उपाध्यक्षः पुष्पलाल राई (काँग्रेस)
८५) ताप्ली गाउँपालिका
अध्यक्षः ढुंगराज विश्वकर्मा (माओवादी)
उपाध्यक्षः धनमाया मगर (काँग्रेस)
८६) उदयपुरगढी गाउँपालिका
अध्यक्षः मानबहादुर क्याप्छाकी मगर (एकीकृत समाजवादी)
उपाध्यक्षः जीतबहादुर खड्का (काँग्रेस)
८७) रौतामाई गाउँपालिका
अध्यक्षः विरेन्द्रकुमार मगर(माओवादी)
उपाध्यक्षः भूपिन्द्रबहादुर थापा (काँग्रेस)
८८) चौदण्डीगढी नगरपालिका
मेयरः कालुमान लामा (एमाले)
उपमेयरः मणिकादेवी दुलाल (एमाले)
८९) बेलका नगरपालिका
मेयरः अशोक कार्की (काँग्रेस)
उपमेयरः जिरा राई (एमाले)
मोरङ
९०) मिक्लाजुङ गाउँपालिका
अध्यक्षः बबिकुमार राई (काँग्रेस)
उपाध्यक्षः दिनेश पौडेल (माओवादी)
९१) कानेपोखरी गाउँपालिका
अध्यक्षः राजमति इङ्नाम (एमाले)
उपाध्यक्षः भोलाप्रसाद अधिकारी (एमाले)
९२) लेटाङ नगरपालिका
मेयरः भूपेन्द्रकुमार लावती (एमाले)
उपमेयरः कृष्णकुमारी निरौला (एमाले)
९३) सुनवर्षी नगरपालिका
मेयरः श्यामप्रसाद राजवंशी (एमाले)
उपमेयर मिरादेवी दास (एमाले)
९४) बुढिगंगा गाउँपालिका
अध्यक्षः जीतनारायण थापा (काँग्रेस)
उपाध्यक्षः अमृताकुमारी गच्छदार (काँग्रेस)
९५) जहदा गाउँपालिका
अध्यक्षः जितेन्द्रप्रसाद साह (काँग्रेस)
उपाध्यक्षः हन्ना सोरेन (काँग्रेस)
९६) कटहरी गाउँपालिका
अध्यक्षः देवराज चौधरी (काँग्रेस)
उपाध्यक्षः सितादेवी राजवंशी (एमाले)
९७) केराबारी गाउँपालिका
अध्यक्षः सुमन मिरिङचिङ मगर (एमाले)
उपाध्यक्षः मनमाया मगर (एमाले)
सुनसरी
९८) देवानगन्ज गाउँपालिका
अध्यक्षः वेचनप्रसाद मेहता (जसपा)
उपाध्यक्षः कुमारी विभा यादव (काँग्रेस)
९९) गढी गाउँपालिका
अध्यक्षः आशनारायण चौधरी (एमाले)
उपाध्यक्षः अनिताकुमारी साह (एमाले)
१००) भोक्राहा नरसिंह गाउँपालिका
अध्यक्षः अजमल अख्तर मिया (काँग्रेस)
उपाध्यक्षः सुनिताकुमारी उरावँ (काँग्रेस)
झापा
१०१) भद्रपुर नगरपालिका
मेयरः गणेश पोखरेल (काँग्रेस)
उपमेयरः राधा कार्की (राप्रपा)
१०२) कनकाई नगरपालिका
मेयर : राजेन्द्रकुमार पोखरेल (एमाले)
उपमेयर : आशा शिवाकोटी (काँग्रेस)
१०३) बाह्रदशी गाउँपालिका
अध्यक्ष : देविन्द्रप्रसाद चम्लागाइँ (एमाले)
उपाध्यक्ष : शान्तादेवी शिवाकोटी (एमाले)
१०४) हल्दिबारी गाउँपालिका
अध्यक्ष : रविन्द्र लिङदेन (राप्रपा)
उपाध्यक्ष : लक्ष्मीदेवी मैनाली (राप्रपा)
१०५) कचनकवल गाउँपालिका
अध्यक्ष : कालेन्द्रप्रसादसिंह राजवंशी (काँग्रेस)
उपाध्यक्ष : नवराज भट्टराई (एमाले)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या