शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा पनि पछि पर्‍यो हलो, अघि बढिन् मीना

बिहीबार, ०५ जेठ २०७९, १५ : १८
बिहीबार, ०५ जेठ २०७९

हेटौंडा उपमहानगरपालिकामा राप्रपाका उम्मेदवार दीपक सिंह पछि परेका छन् । उनले जारी मतगणनामा प्रभावशाली उपस्थिति देखाएकामा पछिल्लो मतपरिणाममा भने पछि परेका हुन् । 

बिहीबार दिउँसोसम्म हेटौंडाको ५५,३८७ मत गणना सकिँदा दिपक बहादुर सिंहले १५,५१४ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेकपा एसकी मेयर उम्मेदवार मिना लामाले १७,३४३ मत पाउँदै अग्रता बनाएकी हुन् । यस्तै एमालेको उम्मेदवार अनन्त पौडेलले  १६,१६३ मत पाएका छन् । एमाले तोस्रोबाट दोस्रो स्थानमा उक्लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप