धरान उपमहानगरपालिका अपडेटः २९७५९, स्वतन्त्र उम्मेदवारको अग्रता कायमै
बिहीबार, ०५ जेठ २०७९, १२ : २२
![धरान उपमहानगरपालिका अपडेटः २९७५९, स्वतन्त्र उम्मेदवारको अग्रता कायमै](https://rpcdn.ratopati.com/media/albums/harka_rai_fEL5E1wn1g.png)
सुनसरीको धरान उपमहानगरपालिकाको २९७५९ मतगणना सकिएको छ । प्राप्त पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार हर्क राज राईले ८६१६ मतका साथ अग्रता बनाइरहेका छन् ।
यस्तै गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले ८४३७ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेका उम्मेदवारले ९१६२ मत पाउँदा माओवादीका उम्मेदवारले ९५२० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीका किसानले डीडीसीबाट १३ करोड भुक्तानी पाउन बाँकी
-
शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छु : मन्त्री श्रेष्ठ
-
भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन हुन्छ : गृहमन्त्री
-
वैदेशिक रोजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा सेवा शुल्क निर्धारण गर्न माग
-
नेप्से सूचक १६.२९ अंकले बढ्यो, तर कारोबारमा गिरावट
-
कांग्रेसले मंगलबार गिरिजाप्रसाद कोइरालाका १५१ ऐतिहासिक फोटो प्रदर्शन गर्ने