हेटौँडा अपडेटः ५२९०१ मत गणना गर्दा कसको कति मत ?
बिहीबार, ०५ जेठ २०७९, १२ : ०३
हेटौडा उपमहानगरपालिका ५२९०१ मत गणना सकिएको छ । बिहीबार मध्याह्नको मतपरिणामअनुसार मेयरमा १६४७१ मत पाएर मीना कुमारी लामाले अग्रता कायमै राखेकी छन् ।
यस्तै एमालेका अनन्त पौडेलले १५४०९ मत पाउँदा राप्रपाका दिपक सिंहले १४७४९ मत पाएका छन् । यसैगरी उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले १७२८० मत पाउँदा काँग्रेसका राजेश बानियाँले २३८९७ मत पाएर लिड गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबिच संवाद र साझा प्रयास आवश्यक हुन्छ : अध्यक्ष ओली
-
...त्यसपछि मुकुलले मुखमा कालो टेप टाँसे
-
हाथरस पुगे मुख्यमन्त्री योगी, भागदौडका घाइतेसँग भेटघाट
-
‘हाम्रो राजनीतिमा वामपन्थी र गैरवामपन्थी ध्रुवीकरण भएकै छैन’
-
काठ तस्करको जालो : रित्तो बाल्टीले कसरी न्याय पाउला ?
-
‘ऊनको स्विटर’ छायाङ्कनमा विपिनको प्रेसर हाई भएपछि ...